२०८३ जेष्ठ ३० गते
×

Now Playing

टोकियो ओलम्पिक : पुरुष भलिबलको उपाधि फ्रान्सले जित्यो

काठमाडौं : टोकियो ओलम्पिकको पुरुष भलिबलमा फ्रान्सले स्वर्ण पदक जितेको छ।

गएराति भएको खेलमा रसिया ओलम्पिक कमिटीलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेकाे हो।

निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले पहिलो सेट २५ २३ ले जित्यो। दोस्रो सेट २५-१७ ले जितेको फ्रान्सले तेस्रो सेट २१–२५ ले गुमायो।

त्यस्तो चौथो सेटमा २१–२५ ले नै पराजित भएको फ्रान्सले अन्तिम सेटमा १५–१२ को जित निकाल्यो।

पुरुष भलिबलको कास्य पदक भने अर्जेन्टिनाले जित्यो। अर्जेन्टिनाले ब्राजिललाई ३–२ को सेटमा नै पराजित गर्यो।

टोकियो ओलम्पिक : पुरुष भलिबलको उपाधि फ्रान्सले जित्यो

भूपू गोर्खाकी छोरी बेलायतको टोटेनह्याममा आवद्ध

टोकियो ओलम्पिक : पुरुष भलिबलको उपाधि फ्रान्सले जित्यो

टोकियो ओलम्पिक आजदेखि सकिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *