भेरी अस्पतालमा ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु

बाँके, २ कात्तिक ।

बाँकेको भेरी अस्पताल नेपालगन्जमा बर्दियाको ठाकुरबाबा–६ का संक्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ। उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यससँगै कोरोना संक्रमण भएर बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या १४ पुगेको श्रेष्ठले बताए।

उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत असोज २७ गते भेरी अस्पतालमा पठाइएको थियो।

भेरी अस्पतालमा ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु

जसले अंग्रेजी राम्रो बनाउन अंग्रेजी नै पढे

भेरी अस्पतालमा ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु

कर्णालीको नेकपा विवादः पार्टीले गर्ने निर्णय मान्न

Leave a comment

Your email address will not be published. Required fields are marked *