मन्त्री शाहद्वारा शान्ति प्रक्रियाको भावमा रेडक्रसलाई राजनीतिकरणमुक्त गर्न जोड

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले माओवादी युद्धको शुरुवात रुकुम, रोल्पा, र जाजरकोटबाट भएको थाहा पाएपछि आफूले शान्ति प्रक्रियाको भावनाले काम गर्ने संकल्प गरेको बताए । उनले यस विषयमा आफ्नो प्रतिबद्धता नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यक्त गरे । मन्त्री शाहले पछिल्लो समय नेपाल रेडक्रसमा राजनीतिक हस्तक्षेपका […]