घोराहीलाई लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा, लुम्बिनी प्रदेशमै नमुनायोग्य उपलब्धि : मुख्यमन्त्री आचार्य

दाङ,१५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका काम हुँदै भएनन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस अवधिमा भएका कामको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्ने बताउनु भएको छ । घोराही उपमहानगरपालिकाको ४८ औं नगर स्थापना दिवस तथा ‘लैङ्गिक हिंसा नियन्त्रित नगर’ घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवीय, सामाजिक तथा भौतिक विकासका […]

जुम्लाबाट २ हजार २ सय बढी विद्यार्थी एसईईमा

गाेल्डेन बुढा जुम्ला,१५ माघ। यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जुम्लाबाट २ हजार २ सय ५५ जना विद्यार्थी सहभागी हुँदैछन्। शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका निमित्त इकाइ अधिकारी खेमराज पन्तका अनुसार नियमिततर्फ २ हजार १ सय ३३ जना र ग्रेडवृद्धितर्फ १ सय २२ जना विद्यार्थी छन्।यस वर्षको सहभागिता अघिल्लो वर्षको […]

घुयँत्राे:“प्रधानमन्त्री बन्ने सपना र सिध्याउने सपना एउटै ब्यालटमा”

ए ! त्यसाे भए वलिले रुकुमबाट प्रचण्डलाई सिध्याउन्यै खेल खृल्या हुन त ! ? याे चुनाब भन्ने जिनिसनि अचम्मकै हुँदाे रैछ । याैटै थालाँ भात खाका साथी भाइ हुन या भाईभाई, राजनीति याँ चित्त नबुझेछि पुराना दिन जति सारा बिर्सेर खेदाे खन्ने खेलतिर मात्रै लाग्न मन लाग्ने याे राजनीति र चुनाब भन्ने चिजनि अचम्मै हुँदाे […]

प्रदेशसभाको हिउँदे अधिवेशन १८ माघबाट : कृषि तथा पशुपंक्षी प्रशिक्षण  केन्द्रलाई बनाइयो अस्थायी संसद

ओम शाही सुर्खेत ,१५ माघ। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन १८ माघदेखि सुरु हुँदैछ । ९ माघमा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । कानुन निर्माणमा केन्द्रित हुने हिउँदे अधिवेशनको पहिलो बैठक १८ माघको दिउँसो १ बजेका लागि तय गरिएको कर्णाली प्रदेशसभा […]

सम्पादकीय:विद्युत पूर्वाधारमा फड्को 

झण्डै ६ वर्षअघि सुरु भएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण आयोजनाले अन्ततः पूर्णता पाएको छ । दुई वर्षभित्र कर्णाली प्रदेशमा विद्युत चार्ज गर्ने लक्ष्यका साथ २२ असार २०७६ मा आयोजना अघि बढेको थियो । सम्झौता अनुसार २३ असार २०७८ मै सम्पन्न भइसक्नु पर्ने आयोजना बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जमा जग्गाभोगाधिकार, रुख कटान र स्थानीयको अवरोधले […]

कोलम्बियामा विमान दुर्घटना, सांसदसहित १५ जनाको मृत्यु

कोलम्बिया,१५ माघ। दक्षिण अमेरिकी देश कोलम्बियामा बुधबार विमान दुर्घटना भएको छ । बीचक्राफ्ट १९०० नामको विमानमा सवार सबै १५ जनाको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विमानमा १३ यात्रु र दुई चालक दलका सदस्य थिए । साथै, विमानमा कोलम्बियाली सांसद र आगामी चुनावका उम्मेदवार पनि थिए । विमान भेनेजुएला–कोलम्बिया सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो […]

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ, १५ माघ ।  मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी  हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।  सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको  छ । केही स्थानमा  दुई फिटभन्दा बढी हिउँ  जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत […]

सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत

कैलाली, १५ माघ ।  नेपाल कुष्ठरोग निवारणको देश घोषणा भइसके पनि कैलालीसहित देशका कतिपय जिल्लामा यो रोग अझै समस्याका रूपमा रहेको छ । नयाँ पत्ता लाग्ने कुष्ठरोगीको सन्दर्भमा कैलालीसहित देशभरका १६ जिल्ला चुनौतीपूर्ण अवस्थामा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले प्रदेशको कैलालीमा यो रोग पत्ता लाग्ने दर बढ्दै गएको […]

जुम्लाका उत्पादन पूर्वी नेपालसम्म पुर्‍याउँदै तीर्थबहादुर

झापा, १५ माघ ।  जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थायी बासिन्दा तीर्थबहादुर तिरुवाले पूर्वी तराईका जिल्लामा कर्णालीका पहिचान बोकेका उत्पादन पुर्‍याउँदै आएका छन् । झोलाभित्र सिलाजित, केसर, यार्सागुम्बा, हिमाली तेल, मार्सी चामललगायत जुम्लासहित कर्णालीका पहिचान बोकेर उनले झापाको काँकडभिट्टाबाट सुनसरीको इटहरीसम्मका बजार, गाउँबस्ती, कुनाकन्दरामा पुगेका छन् । तीर्थका लागि यो झोला केवल सामान बोक्ने साधन होइन, यो […]

श्रमजीवी पत्रकारको तलब सुनिश्चितता हुनुपर्नेमा महासङ्घको जोड

काठमाडौँ, १५ माघ ।  नेपाल पत्रकार महासङ्घले ‘नेपाल रिपब्लिक मिडिया लिमिटेड’को प्रकाशन नागरिक दैनिक पत्रिकामा कार्यरत श्रमजीवी पत्रकारले सेवासुविधा नपाएकामा चिन्ता व्यक्त गर्दै तलब सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यसहितको टोलीले आज नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारीको कार्यकक्षमा तालाबन्दी गरी तत्काल पत्रकारले पाउनुपर्ने सेवासुविधा उपलब्ध गराउने सुनिश्चितता हुनुपर्नेमा […]

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ, १५ माघ ।  विभिन्न कार्यक्रमको आयोजना गरी विहिबार सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाईएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाइएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाइएको हो । मन्त्रीपरिषद्ले  माघ १४ […]

चुनौती बन्दै बैंकिङ प्रणालीमा थुप्रिएको रकम 

काठमाडौं ।अधिक तरलता व्यवस्थापन अहिले समग्र बैंक तथा वित्तीय क्षेत्रले सामना गर्नुपरेका चुनौती बनेको छ । देशका विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स क्षेत्रमा सर्वसाधारण जनताको सङ्कलन भएको निक्षेप अहिलेसम्मकै उच्च तहमा पुगेको हो । बैंकिङ प्रणालीमा लगानी गर्न सकिने करिब रु नौ खर्ब रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिनुभयो । […]

फेरि थुनियो नाग्म–गमगडी सडक

गाेल्डेन बुढा जुम्ला,१४ माघ। कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगडी सडक फेरि बन्द भएको छ। डेढ फिटभन्दा बढी हिउँ जमेपछि दुई दिनअघि मात्रै खोलिएको सडक दोस्रो हिमपातसँगै पुनः अवरुद्ध भयो। कर्णाली राजमार्ग हुँदै सिञ्जादेखि मुगु जोड्ने यो सडक हिउँद लाग्नेबित्तिकै बन्द हुने पुरानै नियतिमा फर्किएको छ।यो अवरोध आकस्मिक विपत्ति होइन। मुगुका लागि हिउँ पर्नु सामान्य मौसमीय घटना […]