निर्वाचन आयोगले सोध्यो आचारसंहिता उल्लंघनका २१ वटा स्पष्टीकरण

काठमाडौं ,१७ माघ। निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता […]

नेपाल एपीएफ स्कुल कोहलपुरको छैठौं वार्षिकोत्सव सम्पन्न, सञ्चारकर्मी आलम खान सम्मानित

बाँके ,१७ माघ। नेपाल एपीएफ स्कुल, कोहलपुरको छैठौं वार्षिकोत्सव तथा ‘अभिभावक दिवस’ भव्य रूपमा सम्पन्न भएको छ । सो अवसरमा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै रेडियो नेपाल बाँकेका संवाददाता आलम खान सम्मानित हुनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–५ विध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपेन्द्र कुवरको प्रमुख आतिथ्यतामा सम्पन्न […]

तातोपानी–५ मा लक्षित वर्गलाई न्यानो कपडा वितरण

काली बहादुर परियार जुम्ला ,१६ माघ। चिसो बढ्दै गएको मौसमलाई मध्यनजर गर्दै तातोपानी गाउँपालिका वडा – ५ ले वडा भित्रका लक्षित वर्गलाई न्यानो कपडा वितरण गरेको छ । सामाजिक सुरक्षा र मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्दै वडा कार्यालयले जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको हो । चालु आर्थिक वर्ष २०८२/०८३ […]

हिउँमै सुत्केरी भइन् :जुम्लाकी रमिता थापा

गाेल्डेन बुढा जुम्ला,१६ माघ। नेपालको संविधानले धारा ३५ मार्फत प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ। धारा १८ ले समानताको अधिकार र धारा ३८ ले महिलाको सुरक्षित मातृत्वको अधिकार प्रत्याभूत गर्छ।संघीय संरचनामा स्थानीय, प्रदेश र केन्द्र सरकारलाई स्वास्थ्य सेवा सुनिश्चित गर्ने स्पष्ट दायित्व तोकिएको छ।तर,ती धाराहरू कागजमै सीमित छन् कि नागरिकको […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

बाँके ,१६ माघ। नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण कार्य सम्पन्न भएको हो । उक्त सम्पन्न प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना […]

घुयँत्राे:“वलि गए, देउबा गए, प्रचण्ड गए… तर भष्टाचार भने अमर भयो !”

याे देशाँ जस्तासुकै सरकार आउन भष्टाचारीले भष्टाचार गर्न डराउन्नन । देशाँ ठूलै आतंक मच्चाएर वलिकाे सरकार अपदस्त गरि भष्टाचारीलाई कार्वाहि गर्न भनेर बनाकै सरकाराँ नि खुले आम भष्टाचारकाे सम्चार आएछि अब जेनजीकाे हाेसकि फेनजीकाे या वलि,देउबा,प्रचण्ड र अरुउद्दण्डका हुन भष्टाचार राेक्न कसैले नसक्ने भाे याे देशाँ । जब कर्मचारी नै निडर भएर भष्टाचार गर्छन त्याे […]

हिउँदे वर्षाले काँचो इँटामा क्षति

बाँके,१६ माघ। दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । यहाँस्थित एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेमा मात्रै करिब रु १० करोडको इँटा नोक्सानी भएको छ । उपाध्यक्ष […]

चुनाव लक्षित प्रेस चौतारी नेपालको बैठक सम्पन्न

हस्त चाैलागाँई कालिकोट १६ माघ। फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रेस चौतारी नेपालको बैठक सम्पन्न भएको छ। निर्वाचनपूर्व रिपोर्टिङदेखि लिएर निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन प्रेस चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने निष्कर्षसहित बैठक सम्पन्न गरिएको हो। बैठकमा प्रेस चौतारी नेपालका कर्णाली प्रदेश इन्चार्ज यम शर्माले सञ्चारकर्मीहरूले सत्य, सन्तुलित […]

फागुन २१ को निर्वाचन लाई लक्षित गर्दै बालेन शाह जुम्ला आउदै

काली बहादुर परियार जुम्ला,१६ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज जुम्ला आउने भएका छन । चुनावी प्रचार अभियान अन्तर्गत शाह शुक्रबार साँझ जुम्ला पुग्ने कार्यक्रम तय भएको छ । बालेन लाई स्वागत गर्न राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाको टोली अहिले कालिकोटमा […]

निर्वाचन लक्षित सुरक्षा सुदृढीकरणबारे मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी प्रमुखबीच छलफल

दाङ ,१६ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुखसँग छलफल गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार आयोजित भेटघाटमा मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीबीच निर्वाचन लक्षित सुरक्षा रणनीति र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको […]

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए 

हुम्ला, १६ माघ ।  हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ । दुई दिनको हिमपातले गर्दा नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई उडानसमेत बन्द भएको छ । यही माघ १४ गते भारी हिमपातका बावजुद पनि सदरमुकामका कार्यालयमा आगो बालेर सेवाग्राहीलाई सेवा […]

निर्वाचनको ३५ दिन बाँकीः  यस पटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौँ, १६ माघ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा […]

व्यक्तित्व चर्चा : सृजनाकर्मी सामाजिक अभियान्ता लक्ष्मी खड्का

पृथ्वी वहादुर सिंह  वुवा टोप वहादुर खडका पाँच  श्रीमतीका पाँच  वहिनी, नौ भाई मध्ये श्रीमती देव कुमारी खडकाबाट  काइली छोरीको रुपमा २०१६ साल पौष २७ गते तत्कालिन दैलेख जिल्लाको जर्वुटा मौजाका जमिन्दार परिवारमा हाल वी.न.पा.–१४ सुर्खेतमा जन्मेकी थिइन लक्ष्मी खडका । त्यो समयमा खासै छोरी वुहारीलाई पढाउने चलन थिएन । आफ्‌नो वुवा अलि महिलाप्रति उद्धार […]