सम्पादकीय : सडक निर्माणमा जिम्मेवार बन !  

कर्णाली प्रदेशकै एक महत्वपूर्ण मुख्य सडक छिन्चु–जाजरकोट सडक निर्माण सुरु भएको तीन वर्ष पूरा हुन लाग्दा पनि अपेक्षित प्रगति नहुनु राज्यको योजना क्षमता, बजेट व्यवस्थापन र अन्तरनिकाय समन्वयको गम्भीर असफलताको उदाहरण बनेको छ । कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने जीवनरेखाका रूपमा हेरिएको यो सडक आज स्थानीयवासी र यात्रुका लागि दैनिकीमै सास्तीको कारण बनेको छ । […]

घुयँत्राे:“प्रहरी महिला संघ : महिला प्रहरीका लागि कि महानिरीक्षककी श्रीमतीका लागि ?”

नेपाल प्रहरी महिला संघ कसरी, किन जन्मियाे र यसकाे अध्यक्ष किन प्रहरी प्रमुखकि श्रीमती मात्रै हुन्छिन र के संगठनमा सामान्य प्रहरीकि श्रीमती वा निवृत महिला प्रहरी सदस्य वा अध्यक्ष हुन नपाईने भन्ने बहस वास्तबमा बहुदल आएछि नै उठनु पर्ने हाे ।तर, देशमा प्रजातन्त्र पुनस्र्थापन भएकाे साढेतिनदशक वित्नै लाग्दा मात्र राधिका श्रेष्ठले सामाजिक सन्जालमा बहस छेडेकि […]

नरेश भण्डारीकाे चुनावी प्रशिक्षणकाे कार्यक्रममा बालबालिकाको प्रयोग

काली बहादुर परियार जुम्ला,१७ माघ । निर्वाचनको मिति नजिकिँदै जाँदा जुम्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन् । तर, ती गतिविधि आचारसंहिता र कानुनी सीमाभित्र छन् कि छैनन् भन्ने प्रश्न पनि सँगसँगै उठ्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले सञ्चालन गरेको निर्वाचन लक्षित बैठक तथा प्रशिक्षण कार्यक्रममा बालबालिकाको प्रयोग गरिएको सार्वजनिक भएकाे छ […]

राजापुरमा चितुवा मृत फेला

बर्दिया ,१७ माघ। बर्दियाको राजापुर नगरपालिका–४ स्थित डाँफे सामुदायिक वनमा शनिबार बिहान एक चितुवा मृत अवस्थामा फेला परेको छ । मृत फेला परेको चितुवा वयस्क पोथी रहेको सब डिभिजन वन कार्यालय, राजापुरले जनाएको छ । सब डिभिजन वन कार्यालय राजापुरका फरेष्टर उदयलाल चौधरीका अनुसार चितुवाको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । “चितुवा कसरी मरेको […]

जुम्लामा नेकपाको चुनावी प्रशिक्षण

गाेल्डेन बुढा जुम्ला,१७ माघ। नेपाली कम्युनिस्ट पार्टी जुम्लाले निर्वाचन लक्षित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई निर्वाचन तयारी मात्र नभई गणतन्त्रको रक्षा र राजनीतिक दिशानिर्धारणको मोर्चाका रूपमा व्याख्या गर्दै पार्टी नेतृत्वले संगठनात्मक एकता, वैचारिक स्पष्टता र आक्रामक परिचालनमा जोड दिएको छ।कार्यक्रममा केन्द्रीय सदस्य नवराज न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै देश विशेष राजनीतिक परिस्थितिबाट […]

सल्यान पश्चिममा युवाहरुद्वारा यात्रु प्रतीक्षालय निर्माण

दुर्गा विसि सल्यान ,१७ माघ। सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ काे डुडाखाेलाको कुवा खाेला नजिकै यात्री प्रतीक्षालय निर्माण गरिएको छ।स्वदेश तथा विदेशमा रहने युवा समुहको जनश्रमदान तथा आर्थिक सहयोगमा प्रतीक्षालय निर्माणकार्य सम्पन्न भएको छ । युवा मानवहादुर विसिले दिएको जानकारी अनुसार विदेश तथा नेपालमा रहने युवाहरुकाे समुहले करिव १ लाख ५० हजार […]

जुम्लामा हुँदैछ गणतन्त्रवादी र  राजावादीबीच रोचक चुनावी प्रतिस्पर्धा

ओम शाही सुर्खेत, १७ माघ । २०७९ सालमा जुम्लाका राजावादी ज्ञानेन्द्र शाही उर्फ ज्ञानबहादुर शाहीको एउटा गज्जबको चुनावी प्रचारशैली थियो । अन्य उम्मेदवारले मतदातासामु ठूलाठूला आश्वासन देखाउँदा शाहीले भन्ने गरेका थिए, ‘जुम्लाको चोतो (स्थानीय भाषामा मुला)लाई ब्रान्डिङ गर्ने हो, विश्वबजारमा पुर्‍याएर समृद्धि ल्याउने हो ।’ उतिबेला उनका अधिकांश चुनावी भाषण स्थानीय भाषामै हुन्थे । भ्रष्टाचारविरुद्ध […]

निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक 

काठमाडौँ, १७ माघ ।  निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको […]

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता 

नेपालगन्ज, १७ माघ ।  तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक राजनीतिक दल र तिनका उम्मेदवारसँग बिहीबार सम्पन्न भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको उक्त बैठमा सहभागी राजनीतिक दल र उम्मेदवारले आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस अवसरमा बाँकेका मुख्य निर्वाचन अधिकृत […]

सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको सङ्क्रमण बढ्दो 

कञ्चनपुर, १७ माघ । सुदूरपश्चिम प्रदेशमा उपेक्षित उष्णप्रदेशीय रोग (नेग्लेक्टेड ट्रपिकल डिजिज–एनटिडी) चुनौतीका रूपमा देखा पर्दै गएको छ । पर्याप्त सरसफाइको अभाव, रोगबाहक कीटाणु, जनावरसँगको प्रत्यक्ष सम्पर्क र गरिबीका कारण यी रोगको सङ्क्रमण प्रदेशका विभिन्न जिल्लामा बढ्दो क्रममा रहेको छ । उपेक्षित उष्णप्रदेशीय रोग विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी तथा विषाक्त पदार्थका कारण लाग्ने […]

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति :  पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको  खाडल

काठमाडौँ, १७ माघ ।  अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन सुदृढीकरण तथा सुशासन प्रवर्‌द्धनमा केन्द्रित प्रयास […]

आधुनिकतासँगै सङ्कटमा पर्‍यो राना थारु समुदायको डोली–चन्डोल बोक्ने परम्परा 

राजेन्द्रप्रसाद पनेरु/रासस  कञ्चनपुर, १७ माघ ।  सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा आधुनिक जीवनशैली, यातायातको सहज पहुँच र बदलिँदो सामाजिक सोचका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ । पुस्तौँदेखि निरन्तर चल्दै आएको यो मौलिक सांस्कृतिक अभ्यास संरक्षणको गम्भीर चुनौतीमा परेको […]

चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवार : दलभन्दा स्वतन्त्र उम्मेदवार बढी 

शीतलप्रसाद महतो/रासस  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेसी र मुस्लिम महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् । अधिकांशले स्वतन्त्र तथा साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरू चर्चामा छैनन् । सञ्चारमाध्यममा पनि मधेसी महिला उम्मेदवारहरूले स्थान पाउन नसकेको गुनासो छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ कूल ३८८ महिलाले उम्मेदवारी […]