यो निर्वाचन देश बनाउने र जलाउनेबीचको लडाइँ हो : गुलाबजंग शाह

मसल्यान,१८ माघ। नेकपा (एमाले)का कर्णाली प्रदेश कमिटी अध्यक्ष तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सल्यानका उम्मेदवार गुलाबजंग शाहले यो निर्वाचन देश बनाउने र जलाउने शक्तिबीचको लडाइँ भएको बताएका छन् । आइतबार जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ५ लेखपोखरामा आयोजित पार्टीको चुनावी बैठक तथा भेलालाई सम्बोधन गर्दै अध्यक्ष शाहले यस्तो बताएका हुन् । शाहले देश निर्माणको […]

जुम्ला बाट प्रतिनिधित्व गर्ने चार जना सांसदले ध्यान नदिदा धाैलिगाड खानेपानी अलपत्र हाे : नरेश भण्डारी

काली बहादुर परियार जुम्ला,१८ माघ । जुम्लाको बहुप्रतिक्षित धौलिगाड बृहत् खानेपानी आयोजना अलपत्र पर्नुमा जुम्ला बाट प्रतिनिधित्व गर्ने चार जना सांसदहरूको कमजोरी मुख्य कारण भएकाे नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले आराेप लगाएका छन् । आइतबार जुम्लाको होटल दौतरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले योजनाबद्ध उदासीनता र राजनीतिक मौनताले जुम्लावासीको पिउने पानीको सपना अधुरै रहेको […]

सोमबारदेखि लुम्बिनी प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगिता हुने

लुम्बिनी,१८ माघ। सोमबारदेखि प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिङ्क लुम्बिनी प्रदेश स्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा पहिलो पटक टाइटल स्पोन्सर राखेर छनोट प्रतियोगिता हुन लागेको हो । भैरहवाको सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ । आयोजकले आइतबार भैरहवामा पत्रकार सम्मेलन […]

बाँकेमा निर्वाचन आचारसंहिता पालनामा कडाइ

बाँके,१८ माघ । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी सुरु गरिएको छ । निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले बाँकेको निर्वाचन क्षेत्र नं २ र ३ मा मौखिक उजुरी आएको जानकारी दिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले विद्यालयमा कार्यक्रम गरेको, पालिका वडाध्यक्षले पालिकामा […]

घुयँत्राे:“प्रधानमन्त्री उमेदवार कि फिरन्ते सन्त? बालेन आए, घण्टी बज्यो, जनता ढल्यो”

चुनाव प्रचारमा हिँडेका बालेनले गाेडा चारेक दिनाँ लुम्बिनी ,सुदुरपश्चिम र कर्नालिकाे भ्रमण भ्याए ।प्रधानमन्त्रीका उमेदवार भएर हाे कि चुनाब चिन्ह घण्टी भएर हाे कुन्नि ।उनी जहाँ गए त्यहाँ भाषण गरेकाे सुनियन अनि था पनि पाईएन । भाषण नगरिकनै आफ्ना झाेलेहरु अघिपछि लाएर घण्टि बजाउँदै हात जाेडदै गरेछि चुनाब प्रचार भै हाल्ने रैछ । कर्नालिकाे सदरमुकाम […]

महिला सशक्तीकरण र अधुरा विकास योजना पूरा गर्ने प्रतिबद्धतासहित सुर्य ढकाल पुनः जनतामाझ

बाँके ,१८ माघ। नेकपा एमाले बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सुर्य ढकालले बाँके क्षेत्र नं १ मा अधुरा रहेका विकास योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धतासहित पुनः जनतामाझ उपस्थित भएको बताउनुभएको छ । शनिबार क्षेत्रीय स्तरमा आयोजित महिलाहरूको भेलालाई सम्बोधन गर्दै उहाँले कोहलपुर, राप्तीसोनारी र […]

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी 

जुम्ला, १८ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट ९७४ निर्वाचन प्रहरी छनोट भएका छन् । छनोट भएकामध्ये ८७८ नेपाल प्रहरीतर्फ र ९६ सशस्त्र प्रहरीतर्फ निर्वाचनमा प्रहरी छनोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । सबै प्रक्रियाबाट सफल भई छनोट भएका निर्वाचन प्रहरीलाई आइतबार नियुक्तिका […]

छ वर्षपछि तेस्रो मुलुकका नागरिकलाई खुल्यो जमुनाह नाका

नेपालगञ्ज, १८ माघ । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ । एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूृर्ण रुपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, जमुनाह, बाँकेले जनाएको छ । अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु […]

पुरा भयो कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण आयोजना :अब भोग्नु पर्ने छैन अनियमित  विजुली र लो भोल्टेजको समस्या 

ओम शाही सुर्खेत, १८ माघ । झण्डै ६ वर्षअघि सुरु भएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण आयोजनाले अन्ततः पूर्णता पाएको छ । शनिबार कोहलपुर सवस्टेशनबाट वीरेन्द्रनगर नगरपालिका–११, स्थित सुब्बाकुना सवस्टेशनमा विद्युत प्रवाह सफल भएपछि आयोजनाले पूर्णता पाएको हो । कोहलपुर–सुर्खेत प्रसारण लाइनलाई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत सबस्टेसनसम्म १३२ केभी डबल […]

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर, १८ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ । सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि पर्याप्त रोजगारी र सहज जीवनयापनको अभावका कारण तराई झर्ने क्रम नरोकिएको हो । नगरपालिकाको सूचना तथा प्रविधि शाखाको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कूल तीन […]

निर्वाचन ३३ दिन बाँकी :  आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो 

काठमाडौँ, १८ माघ ।  निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीब्रताका साथ आफ्‌ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय […]

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी  खटाइने 

कञ्चनपुर, १८ माघ ।  आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ कर्मचारीलाई खटाइने भएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार तीन वटै निर्वाचन क्षेत्रमा तीन सय ६० स्थायी र दुई अस्थायी मतदान केन्द्र छन् । प्रत्येक स्थायी निर्वाचन […]

षड्यन्त्रमा तुषारापात 

उमालाल आचार्य संसदमा सबैभन्दा ठूलो पार्टी भएर पनि कम्युनिस्ट नेताका धुत्र्याइँ र चलखेलबाट सरकारको नेतृत्व गर्न बन्चित भएका तत्कालीन काँग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीको निगाहमा छैटौं पटक प्रधानमन्त्री हुने पालो कुरेर बसिरहेका थिए । प्रधानमन्त्रीको आश्वासन दिएका ओलीले काँग्रेसमा दखल गरिरहँदा समेत पनि देउवा लाचार जस्तै भैरहेका  थिए । लाचार  […]