‘कोड फर इम्प्याक्ट’ ह्याकाथनले सुर्खेतमा नवप्रवर्तन र उत्साह थप्यो
सुर्खेत,२० माघ । देशव्यापी नवप्रवर्तन यात्रालाई थप गति दिँदै ‘कोड फर इम्प्याक्ट: अमेरिका – नेपाल टेक इनोभेसन ह्याकाथन’ को सुर्खेत संस्करण कोपिला भ्याली स्कूलमा फेब्रुअरी १ मा सम्पन्न भएको छ। यसले नेपालभर तीव्र गतिमा अघि बढिरहेको नवप्रवर्तन यात्रामा थप ऊर्जा थपेको छ। कर्णालीका लागि यो ऐतिहासिक पहिलो हो: सुर्खेत संस्करण कर्णाली प्रदेशमा पहिलो पटक आयोजना […]



