जुम्लामा आचारसंहिता पालनाबारे छलफल
गाेल्डेन बुढा जुम्ला,१४ माघ। हिमाली जिल्ला जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातिँदै गएको छ। माघ ६ गते उम्मेदवारी दर्ता भएयता गाउँ–बस्ती, चोक,चिया,चौतारा र सामाजिक सञ्जालमा चुनावी गतिविधि तीव्र छन्। यहीँ निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता २०८२ विषयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले […]



