सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा
महेन्द्रनगर, १३ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिीधसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्री चुनावी दौडमा छन् । सोह्र निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिममा प्रमुख राजनीतिक दलले पूर्वमन्त्रीहरूलाई उम्मेदवारका रूपमा अघि सारेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूमा सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसक्नुभएका १२ जना पूर्वमन्त्री आसन्न चुनावी […]



