उम्मेदवारसँग दीर्घकालीन रणनीतिक योजना खोज्दै व्यवसायी

बाँके, ११ माघ ।  प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई बाँकेका उद्योगी, व्यवसायीले समृद्ध जिल्ला बनाउनका लागि दीर्घकालीन रणनीतिक योजना ल्याउन अनुरोध गरेका छन् । नेपालगञ्ज नाकाबाट अवैध रूपमा हुने ओसारपसारले जिल्लाको व्यवसाय धरासायी भई व्यवसायी पलायन भएका, एकीकृत जाँच चौकी (आइसिपी) बने पनि त्यसले बाँकेमा आर्थिक चलायमानका लागि कुनै योगदान पुर्‍याउन नसकेको, नौबस्तास्थित औद्योगिक क्षेत्र निर्माणमा सरकारले […]

विचारः ध्यान साधनाबाट प्राप्त हुन्छ बोध

नेत्र सुवेदी ‘प्रयास’ योगासन, प्राणायम र ध्यान एकपछि अर्को गरी अभ्यास गरिन्छ । योग र प्राणायम ध्यानका लागि पूर्वतयारी हुन् । वास्तवमा ध्यान लागेपछि शरीर हलुका महशुस हुन्छ भने मनमा शान्ति छाउँछ । सही अर्थमा ध्यानबाट आनन्दको अनुभूति हुन्छ । जुनसुकै काममा पनि ध्यानस्थ हुने क्षमता विकास हुन्छ । भनिएको छ कि ध्यान आफ्नो लक्ष्यप्राप्तिको […]

हिउँमा पनि घरदैलाे गर्दै: जुम्लाका उम्मेदवारहरु

गाेल्डेन बुढा जुम्ला,११ माघ। घाम अझै डाँडामाथि नउक्लिँदै जुम्लाका बस्ती सेताम्मे देखिन्छन्। हिउँले आँगन, बाटो र छाना ढाकेको छ। चिसोले हातखुट्टा कठ्याङ्ग्रिएका छन्। सासबाट निस्किने वाफ हावामै हराउँछ।हिउँ शनिबार राति देखि परेको हो। चिसोले भने जनजीवन प्रभावित बनेको छ।तर,यही कठ्याङ्ग्रिने चिसोबीच केही मानिसहरू झोला बोकेर, बाक्लो लुगा र मफलर बेरेर गाउँतिर लाग्दै छन्। उनीहरू पर्यटक […]

घुयँत्राे:“बा छामियो, देश डामियो ! अब चुनाब कि आन्दोलन ?”

हैन! बालाई सरकारी सुरक्षा निकायले एरपाेटाँ बेस्सी छामछुम पारे रे नि त ! बा रिसायर उधुमछ त ! छामछुम पछि बा त आगाे भाछन त हँ । सरकारलाई धम्कि दिँदै पख अब फागुन २१ साँ चुनाब हुन्छकि आन्दोलन हुन्छ हेर्दै जाम् भनेर रपसले अग्नि पाे भा छन त बुढा । एक त झापा बाकै चुनाब […]

कालिमाटीमा १२ खानेपानी योजनाका मर्मतसम्भार कार्यकर्तालाई सातदिने आधारभूत तालिम

सल्यान ,११ माघ। सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा पिप्ले खानेपानी तथा सरसफाइ योजनाअन्तर्गत १२ वटा खानेपानी योजनाका ग्रामीण मर्मतसम्भार कार्यकर्तालाई सातदिने आधारभूत तालिम सुरु गरिएको छ। एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत हेल्भेटास नेपाल र कालिमाटी गाउँपालिकाको आर्थिक साझेदारी तथा सुन्दर नेपाल संस्थाको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो। तालिम पिप्ले खानेपानी तथा सरसफाइ योजनाका कोषाध्यक्ष भूमिसरा […]

राष्ट्रिय सभा निर्वाचन लुम्बिनीबाट झाँक्री, घिमिरे र केसी निर्वाचित

दाङ,११ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका तीन वटै सदस्य कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गता तर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ निर्वाचित झाक्रीले ६ हजार ३ […]

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित

सुर्खेत,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आइतबार भएकोे निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई हराउँदै गठबन्धनले विजयी हाँसिल गरेको हो । गठबन्धनबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति समेत रहेका ललितजंग शाही र नेकपा एमालेका केन्द्रीय सदस्य मीनासिंह रखाल विजयी भएका हुन् । कर्णालीबाट राष्ट्रिय […]

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा अहिलेसम्म १६८ जनाले गरे मतदान

सुर्खेत ,११ माघ। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा बिहान ११ बजेसम्म १६८ जनाले मतदान गरेका छन् । जसअन्तर्गत प्रदेशमा प्रदेशसभातर्फ ३८ जनाले मतदान गरेका छन् । मतदान गर्नेहरूमा महिला १३ र पुरुष २५ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तहतर्फ १३० जनाले मतदान गरेका छन् । त्यसमा महिला ४९ र पुरुष ८१ छन् । […]

मुख्यमन्त्री कँडेलद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान

सुर्खेत ,११ माघ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।आज निर्वाचन आयोगको कार्यालयमा उपस्थित भई मुख्यमन्त्री कँडेलले आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् ।

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु, मुख्यमन्त्री आचार्यद्वारा पहिलो मतदान

दाङ,११ माघ।  लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको हो । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गर्नुभएको छ । लुम्बिनी प्रदेशबाट महिला, अपांगता वा अल्पसंख्यक र अन्य समूह गरी तीन जना राष्ट्रियसभा सदस्य निर्वाचित गरिनेछ । तीन सिटका लागि […]

पार्टीका संगठित सदस्यहरुलाई अध्यक्ष ओलीको पत्र– एमालेलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू

काठमाडौं,११ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एक पत्र लेख्दै एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सबैलाई उच्च मनोबलसहित सक्रिय हुने आग्रह गरेका छन् । अध्यक्ष ओलीले हिजो साँझ पार्टीलाई ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् । पत्रमा अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धेकेल्ने […]

आज राष्ट्रियसभा सदस्य निर्वाचन, कर्णालीमा ५ हजार १२२ मतभार

ओम शाही सुर्खेत, ११ माघ । कर्णालीबाट रिक्त हुने राष्ट्रियसभा सदस्यका लागि आज (आइतबार) निर्वाचन हुँदैछ । कर्णालीबाट रिक्त हुने दुई पदका लागि तीन दलले २३ पुसमा उम्मदेवारी दर्ता गराएका थिए । नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर अघि बढ्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले एकल उम्मेदवारी दिएर चुनावी मैदानमा छ । आगामी फागुनमा एक […]

सम्पादकीय : दलहरुको शक्ति मापन हुने चुनाव !

आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदै गर्दा कर्णाली प्रदेशमा कुल दलको पक्षमा चुनावी मतपरिणाम जाला भन्ने विषयमा सर्वत्र चासो बढेको छ । जेन–जी आन्दोलपछि पहिलो पटक कर्णालीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक्ला एक्लै चनावी प्रतिस्पर्धामा देखिएकाले सर्वत्र चासो बढेको छ । २०७४ र २०७९ मा गठवन्धन गरेर अघि बढेका दलहरु यस पटक […]