मुख्यमन्त्री कँडेलद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान

सुर्खेत ,११ माघ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।आज निर्वाचन आयोगको कार्यालयमा उपस्थित भई मुख्यमन्त्री कँडेलले आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् ।






