कालीकोटमा हुलाक तथा सूचनाको हकसम्बन्धी अभिमुखीकरण सम्पन्न
हस्त चौलागाईं कालिकोट ,१२ माघ । कालीकोटमा हुलाक तथा सूचनाको हकसम्बन्धी अभिमुखिकरण सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालय कालीकोटको आयोजना,तथा हुलाक निर्देशनालय सुर्खेत र जिल्ला हुलाक कार्यालय कालीकोटको समन्वयमा हुलाक तथा सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कालीकोट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी तथा संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको हो। […]



