सम्पादकीय : विपद् प्रतिकार्यमा कहिले सक्षम हुने ?
२०८० कार्तिक १८ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण एक सय ५४ जनाले ज्यान गुमाएका थिए भने रुकुम र जाजरकोटका ४८ हजार परिवार घरबारविहिन भएका थिए । घरबारविहिन भएर अस्थायी टहरोमा बस्दै आएका घरपरिवारहरु हरेक बर्षको बाढी र पहिरोमा परेर ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार जाजरकोट जिल्लामा […]



