बाँकेमा दलका पुरानै चुनावी एजेण्डा, अनुहार भने नयाँ
नेपालगञ्ज, २९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका उम्मेदवारले पुरानै एजेण्डा दोहोर्याएका छन् । प्रमुख पार्टीबाट निर्वाचनमा होमिएका राजनीतिक दलका उम्मेदवार केहीबाहेक अधिकांश नयाँ अनुहारका छन् । यस पटक जिल्लाको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जिल्ला सचिव सुधान्सु कोइराला, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दीपेन्द्र विष्ट नयाँ अनुहारका रूपमा […]



