तरकारीबाट लाखाैं आम्दानी

राज्यश्वोर मल्ल
मुगु ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर–५ ढुमागाउँका जस बुढा र लक्ष्मा बुढाले पाँच वर्षदेखि कुखुरापालन, स्याउ र तरकारी खेती गरिरहेका छन् । खेतमा पुग्नु, तरकारी बालीमा सिंचाई गर्नु, रोग कीरा लागे नलागेको हेर्नु, गोडमेल गर्नु, कुखुरालाई दाना दिनु, बाख्रा र भैसिलाई घाँस दिनु उनीहरुको दैनिकी हो ।

उनीहरुले एक रोपनीमा भैंसी, जमुना पारी बाख्रा हास र कुखुरा गिरीराज फाईटर, घाँटी खुईले, संगिनि जातका लोकल जातका पशुपंक्षी मात्रे होइन चार रोपनीमा काउली, बन्दा, प्याज गाजर, आलु र खुर्सानी लगाएका छन् ।
तरकारी खेतीबाट उनीहरुले वार्षिक चार लाखसम्म आम्दानी गर्छन ।

तरकारीबाट लाखाैं आम्दानी

कर्णालीको बजेट बहुमतले पारित

तरकारीबाट लाखाैं आम्दानी

सल्यानको कुमाख गाउँपालिकामा विवाद, दुई साता बित्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *