‘मिस एण्ड मिसेस युनिभर्सल’ भदौमा छानिने

काठमाडौं । ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा छानिए भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजक रहेको प्रतियोगितामा १५ जना र १५ जना मिसेसमा भिड्दैछन् ।

विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उदेश्य रहेको प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा छन् ।

कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रीत रहेर उनीहरुको लिडरसिप, सेल्फ डिफेन्स लगायतको प्रशिक्षण भइरहेको छ ।

१९ भदौमा राष्ट्रिय नाचघरमा अन्तिम स्पर्धा आयोजना हुने प्रतियोगितामा अश्विनीकान्त झा कोरियोग्राफर र रुवी राणा र प्रियारानी मुख्य जर्जमा रहेका छन् ।

प्रतियोगिताका विजेताले नगदसहित विभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा जित्न सक्ने आयोजकले जनाएको छ ।

‘मिस एण्ड मिसेस युनिभर्सल’ भदौमा छानिने

‘आँधी तुफान–२’ को छायांकन सुरु

‘मिस एण्ड मिसेस युनिभर्सल’ भदौमा छानिने

कल जीवन रुचाउने बलिउडका ५ अभिनेत्री

Leave a comment

Your email address will not be published. Required fields are marked *