एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्ने। एमाले नेता बादल

चितवन । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने बताएका छन्।

प्रेस चौतारीले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिएका हुन । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए ।

स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो, उनले भने । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाए।

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्ने। एमाले नेता बादल

दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्ने। एमाले नेता बादल

पुनस्र्थापनामा सरकारी अलमल छानो पाउने आशमा पीडितहरु

Leave a comment

Your email address will not be published. Required fields are marked *