नेपालमा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५७४ एन्टिजेन विधिबाट १३४ जनामा संक्रमण देखिएको हो ।

यस्तै, (आज ) शुक्रबारथप ९३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

नेपालमा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!