रोल्पामा जिप दुर्घटना तीनजनाको मृत्यु‚

दाङ : रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान माडी गाउँपालिका(६ घर्तीगाउँ नजिकै करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

माडीको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिपमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन् । उनीहरूको घर्तीगाउँमै उपचार भैरहेको छ । प्रहरीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान भएको छैन ।

 

 

रोल्पामा जिप दुर्घटना तीनजनाको मृत्यु‚

आज पनि सुन चाँदीको भाउ बढ्यो

रोल्पामा जिप दुर्घटना तीनजनाको मृत्यु‚

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे

Leave a comment

Your email address will not be published. Required fields are marked *