मनिषाको ‘चञ्चल यो मन’

काठमाडौं ।  गायिका मनिषा बजगाईंको गीत ‘चञ्चल यो मन’ सार्वजनिक भएको छ । मनको आनन्दको शब्द र कालीप्रसाद बास्कोटाको संगीत तथा एरेन्ज रहेको भिडियो सहित सार्वजनिक भएको हो ।

गीतको भिडियोमा गायिका बजगाईं र सन्तोष पन्तको रोमान्स देख्न सकिन्छ । धन योञ्जन लामाको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको भिडियाे मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।

८ बर्षको बाल्यकालदेखि गाउन सुरु गरेकी काभ्रेकी गायिका मनिषाले धेरै सांगीतिक कार्यक्रम तथा भजन एल्बम समेत गाएकी छन् ।

मनिषाको ‘चञ्चल यो मन’

‘इन्डियन आइडल’ को ठाउँमा ‘द कपिल शर्मा

मनिषाको ‘चञ्चल यो मन’

सुनको मूल्यमा सामान्य वृद्धि

Leave a comment

Your email address will not be published. Required fields are marked *