सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । रोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य भने रु ५ घटेको छ । बिहीबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११८५ रुपैयाँमा कारोबार भएको हो।

सुनको मूल्यमा सामान्य वृद्धि

मनिषाको ‘चञ्चल यो मन’

सुनको मूल्यमा सामान्य वृद्धि

आफन्तलाई विदाई गर्न विमानस्थलमा जान नपाइने

Leave a comment

Your email address will not be published. Required fields are marked *