‘बिग बोस’ की प्रतिष्पर्धी मुस्कान भन्छिन्, ‘आर्कषण पुरुषसँग हुन्छ तर महिलासँग नै जीवन बिताउन चाहान्छु’

एजेन्सी । बिग बोस’ को १५ औं सिजन ‘बिग बोस ओटीटी’ की प्रतिस्पर्धी मुस्कान जट्टानाले आफू ‘बायोसेक्सुअल’ भएको खुलाएकी छन् ।

सामाजिक सञ्जालमा मुस नामले चिनिने मुस्कानले सेक्सुएलिटीको विषयमा कुराकानी गर्ने क्रममा आफू पुरुष र महिला दुवैसँग आकर्षित हुने बताएकी हुन् ।

सामाजिक सञ्जालमा फेशन, कपडाका कारण चर्चामा रहेकी मुस्कानले शोमा प्रतिक सहजपालसँग कुराकानी गर्दै भनेकी छन्, ‘म केटाहरूसँग आकर्षित हुन्छु तर केटीहरुसँग सम्बन्ध बनाउनु मेरा लागि धेरै जरुरी छ ।’

पञ्जाबी–अष्ट्रेलियन मुस्कान केटाभन्दा केटीसँग जीवन बिताउन चाहन्छिन् । बिग बोसमा उनको कनेक्शन कोरियोग्राफर निशान्त भट्टसँग रहेको छ । यद्यपि, उनी प्रतिक सहजपालसँग नजिक छिन् । धेरैपटक शोमा मुस्कानले अपशब्द प्रयोग गरेकी छन् । उनको भोजपुरी अभिनेत्री अक्षरासँग पनि भनाभन भइसकेको छ ।

‘बिग बोस’ की प्रतिष्पर्धी मुस्कान भन्छिन्, ‘आर्कषण पुरुषसँग हुन्छ तर महिलासँग नै जीवन बिताउन चाहान्छु’

‘लाइफ इन एलए’ मा शिल्पा

‘बिग बोस’ की प्रतिष्पर्धी मुस्कान भन्छिन्, ‘आर्कषण पुरुषसँग हुन्छ तर महिलासँग नै जीवन बिताउन चाहान्छु’

कुशेको दम्दालामा पाँच दिनपछी दुईजना मृत भेटिए

Leave a comment

Your email address will not be published. Required fields are marked *