२४ घन्टामा देशभर ३ सय ९७ जना कोरोना संक्रमित थपिए, आज ३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ९७ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार ६६ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ३ सय ९७ जना संक्रमित भेटिएका हुन्।

आज ३ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ३ सय ८९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ४ सय ९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

२४ घन्टामा देशभर ३ सय ९७ जना कोरोना संक्रमित थपिए, आज ३ जनाको मृत्यु

विश्व कपको युरोपेली छनोटमा इटली र स्वीट्जरल्यान्डको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!