कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता (पूर्ण पाठ)

सुर्खेत । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशसभाको बजेट अधिवेशनको आठो बैठकमा शनिबार बोल्दै प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले उक्त नीति तथा कार्यक्रमको प्रस्तुत गरेका हुन् ।

उक्त प्रस्तुत नीति तथा कार्यक्रमहरुमा स्वास्थ्य क्षेत्रलाई पोकस गरिएको छ । प्रदेश प्रमुख कलौनीका अनुसार वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन सहित ५०० श्ययाको अस्पताल सँगै कर्णालीका १० वटै जिल्लाहरुमा एक भेन्टिलेटर सँगै अक्सिजन सहितको ५० श्ययाको अस्पतालको स्थापना हुने भएको छ ।

त्यस्तै कर्णाली प्रदेशकै ठुलो अस्पतालमा रहेको प्रदेश अस्तलालाई शिक्षण अस्तलामा रुपमा रुपान्तरण गर्ने र कर्णालीका प्रत्येक जिल्लाहरुमा सरुवारोग अस्तालको स्थापना, जिल्ला अस्पतालहरूमा कम्तीमा एक भेन्टिलेटर र पाँच आई.सी.यू. उपचार, प्रत्येक स्थानीयतहरुमा १५ श्ययाको अस्पताल र प्रयोगशालाको व्यावस्थापन गरिने प्रदेश प्रमुख कलौनीले बताए ।

त्यस्तै अन्य कार्याक्रमहरुमा कर्णालीमा माग अनुसार सिपमुलक तालिको लागि पुजी, तालीम तथा बजारीकरणको व्यवस्थापन गर्ने, पुर्ण तथा लक्षीत वर्गलाई रोजगार दिने साथै खाना, नाना र छाना कर्याक्रम, बैंक खाता छोरीको सुरक्षा जीवन भरीको जस्ता कार्याक्रमहरु पुरना दोहोरीएका छन् ।

Niti & Karyakram (For Web)

कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता (पूर्ण पाठ)

थप ३३ सय ८४ मा संक्रमण, ६१

Leave a comment

Your email address will not be published. Required fields are marked *