थप ३३ सय ८४ मा संक्रमण, ६१ जनाको मृत्यु

काठमाडौं । देशभर ३ हजार ३ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ८ हजार ५ सय ६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ८३ र ५ हजार ९ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा ६१ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

काठमाडौंमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना गरी उपत्यकामा ५ सय ९८ जना संक्रमित थपिएका छन् ।

थप ३३ सय ८४ मा संक्रमण, ६१ जनाको मृत्यु

कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम : स्वास्थ्य

Leave a comment

Your email address will not be published. Required fields are marked *