वार्टफोर्डमाथि टोटेनहेमको सहज जित

इंग्लिस प्रिमियर लिग फूटबल अन्तर्गतनै बिहीबार भएको खेलमा टोटेनहेमले ब्रेन्टफोर्डलाई २(० ले पराजित गर्दै शीर्ष चारको दाबेदारी कायम राखेको छ। कोन्टेले समालेयता टोटनहेम तीन खेलमा अपराजित छ।

१२औँ मिनेटमा सेर्गी कानोसको आत्माघाती गोलमार्फत टोटनहेमले अग्रता लियो। दोस्रो हाफमा सन ह्युङ मिनको काउन्टर याट्याक गोल गर्दै टीमको सहज जित पक्का गरे।

कोन्टेको प्रशिक्षणमा टोटन्हेमले पहिलो खेलमा एभर्टनसँग गोलरहित बराबरी भएको थियो।त्यस्तै दोस्रो खेलमा लिड्स युनाईटेडलाई पराजित गरेको थियो भने तेस्रो खेलमा ब्रेन्टफोर्डमाथि जित निकाल्यो।

लगातार अपराजित यात्रासँगै टोटनह्यामले १५ खेलबाट २३ अंक बनाएर छैटौं स्थानमा छ। चौंथो स्थानको वेस्टह्यामको २४ अंक रहेको छ।

वार्टफोर्डमाथि टोटेनहेमको सहज जित

कांग्रेसको १४औँ महाधिवेशनको आधिकारिक ब्यानर सार्वजनिक

वार्टफोर्डमाथि टोटेनहेमको सहज जित

कक्षा १२ को नतिजा सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *