सदनमा ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाका सांसदहरूले देशका विभिन्न जिल्लामा भएको ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको सोमवारको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले तराईका जिल्लामा गर्मी बढ्दै गर्दा विद्युत् प्राधिकरणले विद्युत् कटौती गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए । बैठकमा सांसद धवलशम्शेर जङ्गबहादुर राणाले अत्यधिक गर्मी बढेकै बेला विद्युत् कटौती हुँदा थप समस्या भएकाले नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरे […]

हुम्लामा दैनिक आठ घण्टा लोडसेडिङ

हुम्लामा दैनिक आठ घण्टा लोडसेडिङ हुम्ला, २३ पुष । हिल्दुम् विद्युत वितरण केन्द्रले हुम्लामा लोडसेडिङको समय बढाएको छ । वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णका अनुसार पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको हुँदा लोडसेडिङ तालिका बढाइएको हो । उनले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक आठ घण्टा लोडसेडिङ […]