सम्पादकीय : जिम्मेवारीबाट पन्छिन नखोज !
खेलकुद प्रतियोगिता पुनः अन्यौल बनेको छ । चौथो पटक गएको १९ कार्तिकमा जेन–जी आन्दोलनपछि बनेको पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी १–७ फागुनसम्म चौथो पटक प्रतियोगिताको मिति तय गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षसमेत रहेका मन्त्री गुप्ताको अध्यक्षतामा बसेको १३२ औं बोर्ड बैठकले चौथो पटक प्रतियोगिताको मिति तय […]



