घुयँत्राे:“चिन्ह गगनले लग्यो, देउबाले मुद्दा बोके: कांग्रेसको नयाँ खेल!”

यसाे कुराे बुझ्दा देउबाकाे कुनचाईँ वकिलले देउबा टिमलाई छत्र्याईदेछ । विशेष अधिबेशनाँ भक्काभक आफ्ना मान्छे नि पठाएर सहि गराउने र बहुमत पुर्याउने अनित्याँट हैनहै विशेषमहाधिबेशन वैध छैन भनेर तर्क गरेर हुन्छ । जुन मुद्दामा बहुमत पुग्ने वित्तिकै बहुमतवालाले आफ्नो कव्जा र हक जनाउनलपाउँछ अर्थात बहुमत पुर्याउने वालाकाे पक्षमा स्वतह मुद्दा जान्छ भने त्यस्ताेमा अर्काे पक्षले […]

जुम्लामा निर्वाचन प्रहरीका लागि दोब्बर आवेदन

गाेल्डेन बुढा जुम्ला,३ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा मागिएकोभन्दा दोब्बर संख्यामा निर्वाचन प्रहरीका लागि आवेदन परेका छन्। कोटा अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी ९ सय ७४ जना निर्वाचन प्रहरी आवश्यक पर्नेमा १ हजार ८ सय १८ जनाले दरखास्त दिएका हुन्।जिल्लामा नेपाल प्रहरीका ८ सय ७८ र […]

स्याउ बिमा विवादमा ६ बुँदे सहमति

गाेल्डेन बुढा जुम्ला,३ माघ लामो समयदेखि किसानले दाबी गरेको स्याउको बिमा रकम दिन आनाकानी गरिरहेको शिखर इन्स्योरेन्स कम्पनी र आन्दोलरत स्याउ बिमा पीडित किसानबीच ६ बुँदे सहमति भएको छ ।स्याउ बिमा पीडित किसानहरु बोकेर काठमाडौं पुगेको तातोपानी गाउँपालिकाको जनप्रतिनिधिको टोलीले कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव राजेन्द्र मिश्रको रोहबरमा बिमा विकास बोर्डका प्रतिनिधि, शिखर इन्स्योरेन्स कम्पनीका […]

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौँ,  ३ माघ  एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ। निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्नेछ। यो वर्षको क्रिएटर्स मेला भोलि (२०८२ माघ ३) चितवनबाट सुरु हुँदैछ। त्यसपछि यो कार्यक्रम माघ १० गने नेपालगन्ज […]

विचारः शिक्षामा स्वजागरणको अभ्यास

कमला ज्ञवाली भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो । भगवान् गौतमबुद्ध स्वयंलाई चिनेको र स्वजागृत भएको व्यक्ति हो कुनै औपचारिक शिक्षा र जिपिए प्राप्त व्यक्ति होइन । हरेक व्यक्तिभित्र अन्तरनीहित प्रतिभा/जीवन ऊर्जा रहेको हुन्छ । त्यो जीवन ऊर्जालाई जगाउने काम मात्र शिक्षाको हो । हरेक व्यक्ति स्वयं आफैँबाट जाग्यो भने मात्र राष्ट्र जाग्छ, […]

महिनावारीसम्बन्धि मार्गदर्शन सार्वजनिक

सुर्खेत, ३ माघ । कर्णाली प्रदेश सरकारकाले महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धि मार्गदर्शन, २०८२ सार्वजनिक गरेको छ । सामाजिक विकास मन्त्रालयले बनाएको उक्त मार्गदर्शन शुक्रबार औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । गैरसरकारी संस्था कृपा र बाथ विश्वविद्यालयको सहयोगमा सामाजिक विकास मन्त्रालयले महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धि मार्गदर्शन, २०८२ तयार पारेको हो । महिनावारी सचेतना, महिनावारी स्वास्थ्य […]

प्रतिनिधिसभा निर्वाचनः निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौँ, ३ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् । जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । जिल्ला सदरमुकाममा ७७ […]

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र 

सुर्खेत, ३ माघ ।  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा आयोजनाले मात्र बजेट पाएका छन् । आर्थिक मामिला तथा […]

तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु

कालीकोट ,३ माघ। कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जिप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरी […]

अस्वस्थ खानपान र जीवनशैलीले  कर्णालीमा बढ्दै नसर्ने रोगको जोखिम

ओम शाही सुर्खेत, ३ माघ ।  कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएको नागरिक स्वास्थ्य परीक्षणबाट नसर्ने रोगहरुको जोखिम बढ्दै गएको पाइएको छ । कर्णाली प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले गएको बैशाखबाट नसर्ने रोगलाई समयमै रोकथाम, उपचार तथा परामर्श गरी न्यूनीकरण गर्ने उद्देश्यका साथ निःशुल्क नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढाएको थियो । जस अन्तर्गत […]

भूकम्प सुरक्षा दिवसका अवसरमा वीरेन्द्रनगरका विद्यालयमा आपतकालीन सामग्री वितरण

सुर्खेत ,२ माघ। २८औँ भूकम्प सुरक्षा दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर–२०) परियोजना अन्तर्गत नगरभित्रका विद्यालयहरूमा आपतकालीन सामग्री वितरण गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपि, युनिसेफ, युएनयुमन र ह्याण्डिक्याप इन्टरनेशनलको प्राविधिक सहयोग तथा सुन्दर नेपाल संस्था सुर्खेत र सोसेक नेपालको स्थानीय सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो। वीरेन्द्रनगर नगरपालिकाभित्र […]

घुयँत्राे: रुख कसको ? काँग्रेसको चुनावी कुस्ती—निर्वाचन आयोग रेफ्री!

केई दिन अब काँग्रेस र बुम बाेक्नेहरकाे रासाेबासाे निर्वाचन आयाेगाँ हुने भाे । काँग्रेस देउबा समूह हाम्राे चुनाउ चिन्ह अरुलाई दिन पाईन्न भनेर आयाेगाँ धर्ना कस्ने भए भने थापा समूह चाइँ गाेडा चारेक दिन लाएर महाधिबेशन गर्ने अनि ४ तारे झण्डा अरुलाई दिने ? दिन पाईन्न भनेर निर्वाचन आयाेग कुर्ने काम हुने भाे । दुईटै […]

मुगुमा पत्रकार आचारसंहिता सम्बन्धि अन्तरक्रिया सप्पन्न

गमगढी, २ माघ । कर्णाली प्रदेशको मुगुको गमगढीमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता सम्बन्धि स्थानिय पत्रकारहरुसँग अन्तरक्रिया आयोजना गरेको छ । प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीको प्रमुख आतिथ्यमा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सदस्य जोशीले समाजिक सञ्जालको दुरुपयोग गरेर गलत समाचार सम्प्रेषण गर्ने मध्ये पत्रकारहरु पनि रहेको बताउँदै हरेक पत्रकारले आचारसंहिताको पालना गर्नु […]