प्राकृतिक सन्तुलन राख्न मौरी पाल्न आवश्यक : मन्त्री शाह

सुर्खेत, २ माघ ।  कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मौरी महका लागि मात्रै नभएर प्राकृतिकलाई सन्तुलन राख्न पनि पाल्न आवश्यक रहेको बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा भएको चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा दोस्रो प्रादेशिक मह महोत्सव–२०८२ मा बोल्दै मन्त्री शाहले सबैले मौरी पाल्नुपर्ने बताएका हुन् । ‘कृषि जैविक विविधता, […]

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु  

सुर्खेत, २ माघ । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु […]

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज, २ माघ ।  बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ ।  बाँकेमा दुई दिन सम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो । विभिन्न तालतलैया, सिमासर र जलाशय क्षेत्र तथा नदीमा जलपन्छीको गणनापछि जथाभावी विषादीको प्रयोग, भौतिक पूर्वाधारको विकासलगायतका कारण जलपन्छीको वासस्थान जोखिममा रहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत […]

बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८ खर्च ३५ प्रतिशत

काठमाडौँ, २ माघ ।  चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको […]

अन्तर्वार्ताः योग विज्ञान मात्रै होइन, महाविज्ञान होः डा क्षितिज बराकोटी

आज राष्ट्रिय योग दिवस । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशव्यापीरुपमा राष्ट्रिय योग दिवस मनाइँदैछ । विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । शारीरिक, मानसिक, सामाजिक र आत्धात्मिक स्वास्थ्यका लागि योग अपरिहार्य बनेको छ । […]

आठ वर्षदेखि प्रदेश सरकारका सडक निर्माण अलपत्र

महेन्द्रनगर, २ माघ ।  कञ्चनपुरका विभिन्न पालिकामा सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेका सडक पूर्वाधारहरू अलपत्र परेका छन् । निर्माण कम्पनीको बेवास्ताका कारण पूर्वाधार विकास कार्यालय कञ्चनपुरबाट ठेक्का सम्झौता भएका सुदूरपश्चिम प्रदेश सरकारका सडक योजनाहरू विगत आठ वर्षदेखि अलपत्र छन् । आर्थिक वर्ष २०७४ सालमा सम्झौता भएका दुई दर्जन बढी सडक अधुरै छन् । कञ्चनपुरको […]

राउटेलाई नागरिकता दिँदै गुराँस गाउँपालिका  स्थायी बसोबासका लागि विशेष वडा घोषणा गरिने 

दिनेश बुढा  सुर्खेत, २ माघ  । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई नागरिकता प्रदान गर्ने तयारी गरेको छ । पुस २९ गते सम्पन्न भएको १७ औँ गाउँ सभाको अधिवेशनमा गुराँस गाउँपालिका–८ का वडाध्यक्ष तथा सुशासन समिति संयोजक दीपेन्द्र ओलीले राउटे समुदायको हक, अधिकार र अस्तित्व सुनिश्चित गर्ने उद्देश्यसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन् । […]

सम्पादकीय : कांग्रेस फुटको असर 

अन्ततः नेपाली कांग्रेस दुई चिरा बनेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई कारवाही गर्ने निर्णय गरेसँगै कांग्रेस विभाजन भएको हो । आमनिर्वाचन नजिकिँदै गर्दा अब देउवाको एउटा कांग्रेस र गगन–विश्वको अर्को कांग्रेस बनेको छ । महामन्त्रीहरुले विशेष महाधिवेशन आह्वान गरेपछि दुई दिनयताका जारी वार्ता र संवादहरु […]

नेपालगञ्जमा मिथिला सेवा समाजद्वारा माघे सङ्क्रान्ती विशेष कार्यक्रम, एकता र सद्भावको सन्देश

बाँके,२ पुस। नेपालगञ्जमा बसोबास गर्दै आएका मैथिली भाषीहरूको साझा संस्था मिथिला सेवा समाजले आफ्नो स्थापना दिवसको अवसरमा माघे सङ्क्रान्ती (तिलासकरात) विशेष कार्यक्रम आयोजना गरेको छ। विविध जाति, भाषा र संस्कृतिबीच आपसी सद्भाव र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मिथिला संस्कृतिको जीवन्त झल्को देखिएको थियो। कार्यक्रममा मैथिली समुदायको परम्परा, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई […]

घोराही–तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

दाङ,२ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक निर्माणको अवस्थाबारे जानकारी लिएका छन् । यस क्षेत्रको बहुप्रतिष्ठित योजनाका रूपमा रहेको चारलेन सडक निर्माणस्थलमै पुगेर महासचिव पोखरेलले सडक निर्माणको प्रगतिका विषयमा जानकारी लिएका हुन् । डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले महासचिव पोखरेलले सडक निर्माणमा केही समस्या भए सहजीकरण गर्न तयार […]

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

दुबई, २माघ (रासस/एपी) । राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ । प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म […]

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

नुक, २ माघ (रासस/एएफपी) । खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर बढ्दो कूटनीतिक तनावबीच युरोपेली देशहरूका सैन्य कर्मचारीहरू बिहीबारदेखि ग्रिनल्यान्ड आइपुग्न थालेका छन् । वासिङ्टनमा अमेरिकी, डेनिस र ग्रिनल्यान्डका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकले ‘मौलिक असहमति’ समाधान गर्न नसकेको केही समयपछि यो सैन्य तैनाथी सुरु भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त […]

नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै

क्याप क्यानभेरल (फ्लोरिडा),२माघ । चिकित्सकीय हेरचाह आवश्यक परेपछि नासाले इतिहासमै पहिलोपटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट पृथ्वी फर्काउने निर्णय गरेको छ । बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक दलका सदस्यले आइएसएसबाट प्रस्थान गरेका हुन् । अमेरिका, रुस र जापानका चारै जना अन्तरिक्ष यात्री स्पेसएक्सको क्याप्सुलमार्फत […]