लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर

बाँके, ३० पुस ।  निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी, विश्वशनीय निर्वाचन भएको बताएका छन् । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुईदिने अभिमुखीकरणको यहाँ समापन गर्दै उनले संविधानले सुनिश्चित गरेको सार्वभौमसत्ता जनतामा निहीत रहने सिद्धान्तलाई व्यहारमा उतार्ने सबैभन्दा सशक्त माध्ययम […]

तीन पुस्तादेखि टमाटरखेती :  विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

बाँके, ३० पुस ।  “मेरा दुई छोराहरू सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरूलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,” बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्नुहुन्छ, “तर मेरा छोराहरूले अझै ऋण तिर्दैछन् […]

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ, ३० पुस ।  प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्‌नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार […]

व्यक्तित्व चर्चा : व्यवसायसंगै सामाजिक कार्यमा सक्रिय शर्मा

वुवा दिल्ली राम शर्माका दुई श्रीमती मध्य भागीरती शर्माबाटका एक वहिनी तीन भाई मध्य साइलो छोराको रुपमा २०३७ अशाढ ४ गते मंगलवार तत्कालिन गाउ“ पंन्चायत कुशापानी हाल भैरवी ७ डा“डासरु गाउ“मा जन्मेका हुन मंगल कुमार शर्मा । ४ वर्षका हु“दा ने.रा.प्रा.वि. डाँडा“ सरु दैलेखमा प्राथामिक शिक्षा अध्ययन शुरु गरी त्यहि विधालयबाट कक्षा–५ उत्तिर्ण गरेका थिए […]

अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीन महिनाका लागि बन्द 

हुम्ला, ३० पुस ।  हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ ।  अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो । यही पुसबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरू आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका […]

संघीय सरकारका कारण फेरी  अन्यौल बन्यो १० औं राष्ट्रिय खेलकुद

ओम शाही सुर्खेत, ३० पुस । मुख्य आयोजक रहेको संघीय सरकारका कारण १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः अन्यौल बनेको छ । चौथो पटक गएको १९ कार्तिकमा जेन–जी आन्दोलनपछि बनेको पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी १–७ फागुनसम्म चौथो पटक प्रतियोगिताको मिति तय गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षसमेत […]

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित

दार्चुला, ३० पुस ।  अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् । हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप […]

सावधान ! चुरोटभन्दा हानिकारक हुक्का

शरद् शर्मा तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन । यदि त्यो हो भने तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ । र सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सरजस्तो घातक रोगको सुरुआती […]

सम्पादकीय : निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऊ !

आगामी २१ फागुनमा तय भएको प्रतिनिसभा सदस्यको निर्वाचन आउन अब ५० दिन बाँकी छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायधिस सुशीला कार्की नेतृत्वको सरकारले फागुन तेस्रो साता निर्वाचनको मिति तय गरेको थियो । निर्वाचनको मिति तोकेयता सरकारले मतदानका लागि आवश्यक तयारी तीव्र बनाइरहेको छ । सरकारले आफ्‌नो तयारी अन्तर्गत प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य […]

समान व्यवहार र नीतिगत स्थिरताको माग गर्दै प्रधानमन्त्रीलाई एनसेलको १६ बुँदे पत्र

काठमाडौं,२९ पुस। नेपालको दूरसञ्चार क्षेत्र पछिल्ला वर्षहरूमा नीतिगत अन्योल, नियामकीय असमानता र लगानीको अनिश्चितताबाट गुज्रिरहेको सन्दर्भमा एनसेल आजियाटा लिमिटेडले प्रधानमन्त्रीलाई विस्तृत पत्र बुझाएको छ। पत्रमार्फत कम्पनीले आफ्ना गुनासा, कानूनी तर्क तथा सुधारका माग औपचारिक रूपमा राख्दै समान प्रकृतिका सेवा प्रदायकहरूबीच फरक–फरक व्यवहार भइरहेको दाबी गरेको छ। एनसेलको पत्रको मूल सार निष्पक्ष नियमन र समान व्यवहारमा […]

युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर

किएभ, युक्रेन, २९पुस (रासस/एएफपी) । युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले मङ्गलबार बताउनु भएको छ । “खार्किवको बाहिरी इलाकामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको तथा छ जना घाइते भएको गर्भनर सिनेगुबोभले टेलिग्राम मार्फत बताउनु भएको हो । युक्रेनको […]

चक्रवातको प्रभावपछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : श्रीलङ्काको केन्द्रीय बैंक

कोलम्बो, २९ पुस (रासस/सिन्ह्वा) । श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले निर्धारण गरेका लक्षयहरु संशोदन गर्नु पर्ने केन्द्रीय ब्याङ्कका गभर्नर नन्दलाल वीरासिङ्घेले जनाउनु भएको छ । एक स्थानीय टेलिभिजन अन्तर्वार्तामा वीरासिङ्घेले ४८ महिनाको इएफएफको पाँचौँ समीक्षाका लागि आइएमएफको टोली कोलम्बो आइपुग्दा यस महिनाको अन्त्यमा कार्यक्रमको मापदण्ड संशोधन गर्ने छलफल हुने अपेक्षा गरिएको बताउनु भएको छ […]

युवा तथा खेलकुदमन्त्री गुप्ताद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, पूर्वाधार संरक्षण र खेल गतिविधिमा सहयोगको प्रतिबद्धता

बाँके,२९ पुस। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपालगन्ज रंगशालाको स्थलगत निरीक्षण गर्नुभएको छ । नेपालगन्ज आइपुगेका मन्त्री गुप्ताले मंगलबार रंगशालासहित खेलकुद स्विमिङ पुल, कभर्ड हल, सुटिङ रेन्जलगायत विभिन्न खेलकुद संरचनाको अवलोकन गर्नुभएको हो । निरीक्षणका क्रममा मन्त्री गुप्ताले रंगशालामा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्दै खेलकुद गतिविधिलाई निरन्तरता दिन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता […]