मुगुको शैक्षिक इतिहासमा नयाँ फड्को: खत्याडमा पहिलो पटक आवासीय विद्यालय सञ्चालन, अनिल बानियाको विशेष पहल

मुगु ,२ माघ। नेपालकै विकट मानिने मुगु जिल्लाको खत्याड गाउँपालिकामा शिक्षा क्षेत्रमा एउटा ऐतिहासिक परिवर्तनको सुरुवात भएको छ। खत्याड गाउँपालिका वडा नं. ७, गम्थास्थित लोकप्रिय माध्यमिक विद्यालय अबदेखि जिल्लाकै नमुना आवासीय विद्यालयको रूपमा सञ्चालन हुने भएको छ। यो महत्वपूर्ण उपलब्धि युवा समाजसेवी तथा शैक्षिक अभियन्ता अनिल बानियाको अथक प्रयास र निरन्तरको पहलपछि सम्भव भएको हो। […]

भूकम्प जोखिम न्यूनीकरणलाई निरन्तर प्राथमिकतामा राखिएको छः मुख्यमन्त्री आचार्य

दाङ ,२ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले भूकम्प जस्तो प्राकृतिक विपद् कहिले, कहाँ र कसरी आउने हो भन्ने निश्चित नभएकाले […]

चंखेली १०० किलोवाट सोलार मिनिग्रिड सफल, शुभकालिका उज्यालोतर्फ अग्रसर

हस्त चाैलागाँई कालिकाेट,२ माघ। आंशिक आर्थिक कठिनाइका बिच पनि विभिन्न जिम्मेबार पक्षहरुको सहयोग र सहकार्य मा २०७८ साल चैत्र महिना बाट सुरु भएको चंखेलि १०० किलोवाट सोलार मिनिगिरिट सिस्टम २०८२ साल माघ१ गतेका दिन विधिवध रुपमा १०० किलोवाट ए.सी पावर उत्पादन भएकाे छ । मानव अधिकार तथा बाताबरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेटले विभिन्न सहयोगी […]

घुयँत्राे:गालीको राजनीति र त्रासको लोकप्रियता : बलियालाई नै किन हानिन्छ?

हैन याे केपि वलि भन्ने मान्छेले नि चाँदाँ त लेखेरै ल्यारैछन के । उनकाे लाेकप्रियता हाेकि जनतामा उनकाे त्रास हाे कुन्नि । पाटिका कार्यक्रम हुनकि अन्य कार्यक्रम वलिकाे छतिपति उडाउन तम्स्या हुन्छ यार त्याँकाे जमात । अरु त अरु त्याे काँग्रेसकाे विशेषअधिवेशनाँनि काँग्रेसीहरलेआन्द्रा चुटन्यैगरि कराएर ” ओलिचाेर देशछाेड” भनेर नारालाए तनि ! आफ्नाे अधिवेशनाँ बरु […]

आलेखः ‘वादी समुदायको न मेटियो जातीय विभेद, न फेरियो जीवन’

राजेन्द्रप्रसाद पनेरु/रासस कञ्चनपुर, १ माघ ।  डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ ढोंणको त्यो कलिलो उमेर, जतिबेला पदम राना वादी मात्र १७ वर्षका थिए । उहाँभित्र एउटा ठूलो विद्रोहको बीउ पलाइसकेको थियो । त्यो विद्रोह केबल अभावविरुद्ध मात्र थिएन, त्यो त शताब्दीऔँदेखि आफ्नो समुदायमाथि लादिएको अपमान र अछूतको बिल्लाविरुद्ध पनि थियो । आज ५५ वर्षको उमेरमा कञ्चनपुरको कृष्णपुर […]

दैलेखमा बढ्दैछ ‘योग क्रान्ति’

दैलेख ,१ माघ नारायण नगरपालिका–२ का ८१ वर्षीय धनबहादुर थापालाई मुटुमा गम्भीर समस्या देखिएपछि चिकित्सकले भारतको गुजरातस्थित एपोलो हस्पिटलमा भर्ना भई तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए । यो उमेरमा शल्यक्रिया गर्दा सन्तानलाई दुःख हुने ठानेर उहाँ उपचार नगरी घर फर्कनुभयो । घर फर्किएलगत्तै पतञ्जलि योग समिति दैलेखको योग शिविरमा नियमित ‘कपालभाती’ प्राणायाम गर्न थाल्नुभएका […]

चुनौतीपूर्ण बन्दै डिजिटल अर्थतन्त्रको औपचारिकीकरण

हेमन्त जोशी/रासस काठमाडौँ, १ पुस ।  दृष्टान्त १ः नेपालभित्रका दुई सय ४० हाराहारी इ–कमर्स व्यवसायमात्र वाणिज्य विभागमा सूचीकृत छन् । प्रक्रियामा गएका करिब ७०० व्यवसाय सूचीकृत हुनसकेका छैनन् भने वैधानिक प्रक्रियामै नगएका यस्ता व्यवसायको सङ्ख्या कति छ भन्ने जानकारी कुनै पनि सरकारी निकायसँग छैन । दृष्टान्त २ः नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने २१ वटा विदेशी […]

माथिल्लो डोल्पाका चार हजार मतदाता मतदानबाट वञ्चित हुँदै

डोल्पा, ०१ माघ । आगामी फागुन २१ गते निर्वाचनमा माथिल्लो डोल्पाका चार हजार ३६६ मतदाता मतदान गर्नबाट वञ्चित हुने अवस्था देखिएको छ । हिमाली जिल्ला डोल्पा भौगालिक रुपमा विशाल र विकट छ । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, छार्काताङसोङ गाउँपालिका र डोल्पोबुद्व गाउँपालिकाभित्र बसोबास गर्ने बासिन्दा कात्तिकको अन्तिमदेखि चैतको अन्तिमसम्म मौसमी बसाइँसराइ गरी तल्लो डोल्पालगायत तराईका […]

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

नरेन्द्रसिंह कार्की/रासस दार्चुला, १ माघ । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए । सन् २०२० मा कोभिड–१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका […]

प्रभावकारी उपचारमा प्रदेश प्रहरी अस्पताल उपयोगी हुनेः मुख्यमन्त्री कँडेल

सुर्खेत, १ माघ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत प्रदेशको राजधानी भएकाले यहाँको बढ्दो जनसङ्ख्या, सवारी दुर्घटनालगायत अवस्थामा बिरामीको प्रभावकारी उपचारमा प्रदेश प्रहरी अस्पताल उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । बुधबार यहाँ आयोजित कार्यक्रममा प्रदेश प्रहरी अस्पताल सुर्खेतको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रहरीले शान्तिसुरक्षाका साथै उपचार क्षेत्रमा पनि योगदान पुर्‍याउँदै आएको बताए । […]

आठ वर्षदेखि अधुरो रहेका चार पुल निर्माण सम्पन्न

कञ्चनपुर, १ माघ ।  तोकिएको समयमा निमार्ण सम्पन्न नभएका कञ्चनपुरका चार वटा पुल आठ वर्षपछि सम्पन्न भएका छन । पटकपटक म्याद थप भएर पनि आठ वर्षसम्म निर्माण हुन नसकेका चार वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख राजेशकुमार यादवले जानकारी दिए । उनका अनुसार तीन पटक म्याद थप हुँदा निर्माण हुन […]

‘दोस्रो प्रादेशिक मह महोत्सव’ 

सुर्खेत, १ माघ ।  सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने भएको छ । नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेशले यही माघ १–३ गतेसम्म महोत्सव आयोजनाको तयारी गरेको हो । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ का अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय […]

कांग्रेस विभाजनको वारपारः आन्तरिक संकटले राष्ट्रिय राजनीतिमा पार्ने प्रभाव

ओम शाही  सुर्खेत, १ माघ। अन्ततः नेपाली कांग्रेस दुई चिरा बनेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई कारवाही गर्ने निर्णय गरेसँगै कांग्रेस विभाजन भएको हो । कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय बैठकले विशेष महाधिवेशनका नाममा पार्टी एकतालाई कमजोर पार्ने गतिविधिमा संलग्न भएको भन्दै […]