चिंगाडलाई हराउँदै वीरेन्द्रनगर फाईनल प्रवेश

सुर्खेत । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकपमा वीरेन्द्रनगरले पनि फाईनल प्रवेश गरेको छ । वीरेन्द्रनगर रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा चिंगाडलाई हराउँदै वीरेन्द्रनगघरले फाईनल यात्रा गरेको हो ।

आज भएको खेलमा वीरेन्द्रनगरले चिंगाडलाई २ विरूद ३ गोल गर्दै फाईनल प्रवेश गरेको छ । अन्तिम फाईनल खेल भोली हुनेछ । खेलमा वीरेन्द्रनगरले भेरीगंगासँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।






