यश बर्षको दशैंमानी करनालिका जनताले भात खाएर खुशिमनले दशैं मान्न पाउलान त !

यश बर्षको दशैंमानी करनालिका जनताले भात खाएर खुशिमनले दशैं मान्न पाउलान जस्तो देख्खिएन । सरकारले खाद्यका गोदामाँ चामल नपुर्यायसम्म भातखानै नपाउने कर्मलेर आका कर्नालीयाँ चामल ढुवानी गर्न कर्मचारीदेखि ढुवानि कर्ता र दलाहरको लुछाचुँडि हुने सँधै जसोको खेल यो चोटिनि दोहोरियाछ ।२१ असोजाट शुरुहुने दशैं आउन गोडा एक सातामात्रै छ । तर ढुवानी कर्ताले चामल ढुवानि गर्न शुरु गर्याछैनन ।

टेण्डर प्रकाशन गर्दा आजसम्म तिनै कर्नालिका जिल्लाँ चामल ढुवानि गर्दै आ तारा,सीता ,सिम्रिक,समिट र नेपाल एअरलाइन्सका जहाज अयोग्यभएर हवाई जहाजै नभा ढुवानी संस्थालाई ठेक्कादेर सुर्खेत खाद्यका कर्मचारीले ठुलै घोटाला गरेर नोक्सान पुर्याय भन्ने सम्चार पत्रपत्रिकाँ आईसक्याछ । ८३ रुपियाँ केजी बोक्छु भन्नेलाई ठेक्का नदेर १२२ रुपियाँ केजीमा बोक्नेलाई ठेक्कादिने कर्मचारीलाई समेत कार्वाहि गर्न नसक्ने नामर्द सरकारको त ह्याँ जतिनै बद्ख्वाइँ गरेनि पुग्दैन ।

नेपालाँ चामल बोक्ने ( ढुवानीको काम गर्ने ) जति सबै यअरलाइन्स जतिले ढुवानी ठेक्का हालेकामा यअरलाईन्सलाई अयोग्य र रित नपुगेको षड्यन्त्रको जालो बुन्ने अनि यअर सेवा नभा ढुवानि संस्थालाई योग्य बनाएर मात्रै हैनकि ८३ रुपियाँका विरुध्द १२२ रुपैयाँ वालालाई ठेक्का देर करोडौँको घोटाला गर्नेकाम जुन खाद्यका कर्मचारी र टेण्डर खोल्दा बस्ने अन्य कर्मचारी प्रतिनिधिले गरेकाछन तिन्लाई तत्काल कार्वाहि गरिनु पर्छ ।

चामल बोक्न हवाई जहाज अयोग्य भए ढुवानीका योग्य साधन के हुन घोडा,भेडा,घोडा र खच्चड रु तिन्ले अबको ८र१० दिनाँ चामल बोकेर सक्छन । टेण्डर खोल्नेहरुकै तर्क सुन्दानि अचम्मको रु प्लेननै नभाको र सबभन्दा बढि रेट हालेर सरकारलाई करोडौँको घाटा लगाउने योग्य भनेर तर्क गर्ने यस्ता कर्मचारीलाई घटना सार्वजनिक हुने वित्तिकै कार्वाहि नगर्ने हुतिहारा सरकारका तिनै कर्मचारिले ठेक्का पाउनेले उसैले अयोग्य भन्या प्लेनबाट चामल ढुवानी गराएभने त्यो चाहिँ योग्य हुने होला १ धन्नको यो मुलुक १ अनि ह्याँका भष्टाचारीहरु तिमरको उल्टो सुल्टो खेलले जनताले कैले सम्म दुख्ख पाउने हुन रु बुझ्नै कठिन भो ।

अघिल्लो पटक कर्नाली पुर्याउने चामल काभ्रे पुर्याथे क्यारे यो चोटि काँ पुर्याउने हुन हेरम १ सरकारले चामल ल्याउला र दशैं मनाम्ला भनेर आकाशतिर आँखा लाउने जनताका आँखा पर्खाइमै थाक्ने हुन कि चामल पुग्ने हो ऐलेसम्म ठेगान छैन हेरौँ १ समयले के भन्छ ।

यश बर्षको दशैंमानी करनालिका जनताले भात खाएर खुशिमनले दशैं मान्न पाउलान त !

उत्तर कोरियाले जापानको समुन्द्रमा मिसाइल प्रहार गरेको

यश बर्षको दशैंमानी करनालिका जनताले भात खाएर खुशिमनले दशैं मान्न पाउलान त !

डेङ्गुका सङ्क्रमण घट्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *