सुरक्षाको माया गर्ने मान्छे रोजक

गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत ‘माया गर्ने मान्छे’ सार्वजनिक भएको छ ।

अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रहेको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ ।

गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र रोचक जोशीको अभिनय देख्न सकिन्छ ।

दीपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल (माइलो) को छायाँकन,उज्जवल ढकालको सम्पादन छ ।

सुरक्षाको माया गर्ने मान्छे रोजक

कल जीवन रुचाउने बलिउडका ५ अभिनेत्री

सुरक्षाको माया गर्ने मान्छे रोजक

विशेषज्ञ सेवा सहित ईसिजि र भिडियो एक्सरे

Leave a comment

Your email address will not be published. Required fields are marked *