शम्भु राईको ‘झिल्के साडी’ सार्वजनिक, नाजिर र अनिताको रोमान्स

वरिष्ठ गायक शम्भु राई र गायिका मेलिना राईले युगल स्वरमा ‘झिल्के साडी’ बोलको गीत ल्याएका छन् । लोक शैलीमा तयार गीतमा शब्द तथा संगीत गायक राईकै समेटिएको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियोमा भने नाजिर हुसेन र अनिता गोलेको अभिनय रहेकाे छ ।

त्रिलोक लामा र राकेशको छायाँकन रहेको भिडियोमा अभि लामाको निर्देशन तथा कोरियोग्राफी रहेको छ । गायक शम्भु राईका यस अगाडि दर्जनौं सुपरहिट गीत आएका छन् । चिठ्ठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता गीत धेरै चर्चित छन् ।

शम्भु राईको ‘झिल्के साडी’ सार्वजनिक, नाजिर र अनिताको रोमान्स

भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

शम्भु राईको ‘झिल्के साडी’ सार्वजनिक, नाजिर र अनिताको रोमान्स

बराबरीमा रोकियो बार्सा, थप दबाबमा कुमन

Leave a comment

Your email address will not be published. Required fields are marked *