विदेशबाट ऋण भित्र्याउँदै सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्डले १ करोड २० लाख अमेरिकी डलर दिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक सिंगापुरले १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ ।

स्वीकृत ऋण सुविधा मध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ ।

उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरि आएको अन्तर्राष्ट्रिय व्यापार र तरलता व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

विदेशबाट ऋण भित्र्याउँदै सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्डले १ करोड २० लाख अमेरिकी डलर दिने

भारतमा थप २६ हजार सङ्क्रमित, २५२ को

विदेशबाट ऋण भित्र्याउँदै सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्डले १ करोड २० लाख अमेरिकी डलर दिने

पोर्नोग्राफी केसमा जेल परेका राज कुन्द्रालाई जमानत

Leave a comment

Your email address will not be published. Required fields are marked *