अधिवेशनले तातियो माहोल,विष्ट र आचार्य विच कडा टक्कर

दुर्गा विसि÷असोज ,५ सल्यान । पश्चिममा नेपाली कांग्रेसको महाधिवेशनले माहोल तताएको छ । नेपाली कांग्रेस नगर सभापतिमा दुई पक्षीय कडा प्रतिस्पर्धा हुने देखिएको छ । एउटा् टिमको तर्फबाट दुई दिन अघि सभापति सहित पदाधिकारीमा उम्मेदवारी घोषणा गरे पुरुषोतम आचार्य भने आज विहान मात्रै दिपेन्द्र विष्टको टिमले आफ्नो टिमको तर्फबाट उम्मेदवारी घोषणा गरेको छ ।

सभापतिमा विष्ट,उपसभापति शिव जंग शाह,खगेन्द्र कुमार विसि,सचिवमा रिता वलि,शंकर वुढाथोकि,स–सचिवमा डिलवहादुर वुढा,भद्रवीर वस्नेत,कोषाध्यक्षमा रेखा श्रेष्ठ,क्षेत्रिय सदस्यमा तेजवहादुर रावत( तारा )श्रीवहादुर शाह,नगर सदस्यमा सरद वलि,शान्त वहादुर राना,धनसरा विक,नन्दलाल राना,कृष्ण वुढाथोकि,रुपेश विक,डिला विक,हिरा विष्ट,नोखराज पुन,उदिराम नेपाली,डिला पुढाथोकि,डिलवहादुर वुढा,भिमवहादुर वुढा,विनिता वोहरा,अम्मर सिंह वुढा,विमल वुढामगर,भिमवहादुर वस्नेत,त्यसै गरि जिल्ला सदस्यको लागि सुन्दरा शाही,जितवहादुर खड्का,कृष्ण खड्का,टोपवहादुर भण्डारी र प्रदेश प्रतिनिधिका लागि वाकृष्ण सुनार,चन्द्र वहादुर वुढा,निर्मला शाह,वुद्दिराज वुढाथोकि साथै केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि लक्ष्मि वराइली र प्रेमवहादुर डाँगीलाई उम्मेदवारि घोषणा गरिएको छ ।
नगर सभापतिका उम्मेदवार विष्टले कांग्रेसलाई साँच्चिकै आम जनताको पार्टी वनाउने हो भने यो टिमलाई अमुल्य मत दिन प्रतिनिधिहरुलाइ अपिल गरिएको छ। यहाँका जनतासँगै नेपाली कांग्रेस पार्टीको जनजिविकाको सवालमा महत्त्वपूर्ण कदम चाल्न यो टिम सधैं तत्तपर रहने कुराको समेत विश्वास राख्न आग्रह गरिएको छ ।त्यसै गरि नेपाली काङ्ग्रेस नगर कार्य समिति मा सभापतिको लागि पुरुषोतम आचार्य, उपसभापति राकेस कुमार पुन मगर, डिल बहादुर राना, सचिव राम बहादुर बस्नेत,मान बहादुर बिष्टलाई उम्मेदवारी घोषणा गरेको छ । दिपेन्द्र विष्टको टिमले भने सबै पदहरुमा उम्मेदवारी टुंगो लगाइ प्रचारप्रसारमा जुटेको छ ।







