सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल फोटो परिवर्तन

एजेन्सी । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन भएको छ । सुशान्तको राजपूतको पीआर टीमले उनको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन गरेका हुन् ।

सुशान्तको प्रोफाइल तस्बिर परिवर्तन भएपछि उनका दर्शकहरु हैरान भएका छन् । उनका दर्शकले तस्बिर परिवर्तन भएपछि दुख व्यक्त गरेका छन् ।

सामान्यताः कुनै पनि व्यक्तिको मृत्यु भएपछि फेसबुकमा कुनै पनि पोस्ट् अपडेट हुँदैन । तर, उनका पीआर टीमले उनको फोटो परिवर्तन गरेका छन् ।

उनको फोटो परिवर्तन भएपछि लाखौँ फ्यानले तस्बिरमा प्रतिक्रिया जनाएका छन् । जसमा एकजनाले लेखेका छन्, ‘सुशान्त फर्किएर आएजस्तै लागिरहेको छ ।’ अर्को युजर्सले लेखेका छन्, ‘सुशान्त सधैँ हाम्रो यादमा रहनेछन् ।’ त्यसैगरी, अर्का युजर्सले लेखेका छन्, ‘यो कसरी हुन सक्छ ? कसले यो परिवर्तन गर्यो ?’

सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल फोटो परिवर्तन

युट्युव काण्ड : खिच्नेदेखि सामाजिक सञ्जालमा पोष्ट

सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल फोटो परिवर्तन

आज रेखा थापाको जन्मदिन कति वर्ष पुगिन्

Leave a comment

Your email address will not be published. Required fields are marked *