नेपाल आइडल प्रतियोगी विक्रमको नयाँ गीत ‘दोषी मन’

काठमाडौं । नेपाल आइडल प्रतियोगी समेत रहेका गायक विक्रम बरालको स्वर गीत ‘दोषी मन’ सार्वजनिक गरिएको छ ।

अनुप पहारीको शब्द र सङ्गीत रहेको गीत ब्लुज शैलीमा आधारित छ । गीतको भिडियो राजु गुरुङले निर्देशन गरेका हुन् ।

भिडियोमा सैलेश्वोरी सिंह, गिरिश पोखरेल, विक्रम बराल र नवल लामाको अभिनय रहेको छ । मिलन राईको सम्पादन रहेको भिडियोमा लोक चन्द्र थापाको छायाङ्कन छ ।

नेपाल आइडल प्रतियोगी विक्रमको नयाँ गीत ‘दोषी मन’

१५ वर्षपछि टिभीबाट ब्रेक लिँदैछन् आदित्य नारायण,

नेपाल आइडल प्रतियोगी विक्रमको नयाँ गीत ‘दोषी मन’

सल्यानको बनगाड-११ रैकरमा रहेको भेरि हाइवय होटल

Leave a comment

Your email address will not be published. Required fields are marked *