बाफिकोटले दियाे १४ सय जनालाई रोजगारी

प्रचण्ड खत्री

रुकुमपश्चिम । रुकुम पशिमको बाफिकोट गाउपालिकामा आर्थिक बर्ष २०७७/०७८ मा रोजगार कार्यक्रम अन्तरगत १ हजार ४ सय १९ जनाले रोजगारी पाएको बाफिकोट गाउपालिकाका रोजगार संयोजक समिर गौतमले जानकारि दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ८ सय जना र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ६ सय १९ जनाले रोजगारी पाएको कार्यक्रम संयोजक गौतमले बताए । उनीहरुलाई दैनिक ५ सय १७ रुपैया दरले ज्याला पाएका थिय ।

उनीहरुलाई १ सय १ दिन बराबर काम गराईएको थियो ।  बेरोजगार युबा युवतीले रोजगार पाएको बताएको छ । उनीहरुलाई बिद्यालय निर्माण, खानेपानी, सडकका वाल निर्माण , घोरेटो बाटो निर्माण तथा मर्मतको काम दियको गाउपलिकाले जनाएको छ ।

बाफिकोटले दियाे १४ सय जनालाई रोजगारी

अभिनेत्री करिश्माले ल्याइन् मौलिक तीज गीत

बाफिकोटले दियाे १४ सय जनालाई रोजगारी

फिल्म निर्देशनमा फर्किन लागेका हुन् युवराज ?

Leave a comment

Your email address will not be published. Required fields are marked *