चीनले थप १६ लाख डोज खोरोना अनुदानमा दिने

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ।

चीनले नेपाललाई थप १६ लाख डोज कोभिड- १९ विरुद्धको खोप दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन्।

भेटका क्रममा राजदूत यान्छीले थप १६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी गराएकी थिइन्।

यसअघि चीनले १८ लाख डोज भेरोसेल उपलब्ध गराएको छ।

चीनले थप १६ लाख डोज खोरोना अनुदानमा दिने

सर्वोच्चको फैसलाको भण्डाफोर गर्ने एमाले संसदीय दलको

चीनले थप १६ लाख डोज खोरोना अनुदानमा दिने

कमलपोखरी भवनमा सर्‍याे लोकसेवा आयोग कार्यालय

Leave a comment

Your email address will not be published. Required fields are marked *