राँगोले हान्दा सिम्तामा एक महिला घाइते

दुर्गा विसी
सल्लीबजार, २७ असोज ।

दशैमा काट्दै गरेको राँगो फुत्किएर वजारमा किनमेलमा हिडेकि महिलालाई आक्रमण गर्दा सिम्ता सुर्खेत वडा ३ बाँखर्क निवासी ३७ वर्षिया रामकला विक सक्त घाइते भएकि छन् ।घरबाट दशैको समान किनमेलका लागि सिम्ता गाउँपालिकाकाे वडा,६ जामुने वजारमा सामन किनमेलकाे लागि हिडेकि ती महिलालाई दशैको दिन काट्दै गरेको राँगो भागेको थियोे ।

स्थानीयले लखेट्दा लखेट्दै राँगो वजार प्रवेश गरेको थियोे ।अन्य वजारवासि भने भागेर वचेका थिए भने ती महिला भाग्दा भाग्दै राँगोले पछाडिबाट हानेको थियोे । उनलाई उपचारका लागि सुर्खेत लगिएको जनाएको छ ।विहान दशैमा मासु खानका लागि काट्दै गरेको राँगो फुत्केर वजारमा प्रवेश गरि किनमेलमा हिडेकि महिलालाई हानेको ईलाका प्रहरी कार्यालय वादेपिपल राकमका इन्चार्ज नन्नदराज जाेसिले जानकारी दिए ।

राँगोले हान्दा सिम्तामा एक महिला घाइते

स्यार्पुताल कृषि सहकारी संस्थाको नबौ बार्षिक साधारण

राँगोले हान्दा सिम्तामा एक महिला घाइते

बाबुको खुर्पा प्रहारबाट छाेरा कवँरको ज्यान ज्यान

Leave a comment

Your email address will not be published. Required fields are marked *