अञ्जुले चुमिन् दशैं क्विनको उपाधि

काठमाडौं : बडादशैंको अवसरमा आयोजित ‘दशैं क्विन २०७८’ को उपाधि अञ्जु बुढाथोकीले चुमेकी छन्। उनी व्यवसायी तथा समाजसेवी हुन्।

प्रतियोगितमा फर्स्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेण्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन्। लायन्स क्लब अफ काठमाडौं अभियान तथा रोज सिप विकास तालिम केन्द्र रविभवनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा बिजेताहरुलाई क्राउन, ट्रफी, मायाको चिनोलगायतका उपहार प्रदान गरिएको थियो।

प्रतियोगितको निर्णायकमा कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धर र निर्देशक तथा सञ्चारकर्मी सूर्य चन्दले रहेका थिए।

अञ्जुले चुमिन् दशैं क्विनको उपाधि

बागमती प्रदेशका सांसदले लिए दशैं भत्ताबापत ५१

अञ्जुले चुमिन् दशैं क्विनको उपाधि

थारु समुदायको सख्या नाच गीतको छायांकन सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *