२४ घण्टामा २१६९ संक्रमित थपिए, २२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।

२४ घण्टामा २१६९ संक्रमित थपिए, २२ को मृत्यु

मुख्यमन्त्री शाहीले गरे लिमी र लाप्चाको स्थलगत

२४ घण्टामा २१६९ संक्रमित थपिए, २२ को मृत्यु

जोन्सन एण्ड जोन्सन खोप सोमबार आइपुग्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!