राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पौने ६ बजेदेखि भेटवार्ता सुरु भएको हो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सुरु भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

आर्थिक अभावले सल्यानमा एक वालकको उपचार हुनै

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

मुख्यमन्त्री शाहीले गरे लिमी र लाप्चाको स्थलगत

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!