नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका मन्त्रिमण्डलका ७ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई सपथ गराएका हुन् ।

विस्तारित मन्त्रिपरिषदमा एमाले ओली समूहका नेता, पूर्व माओवादी खेमा, राजपा तथा माधव नेपाल खेमाका नेता अटाएका छन् ।

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

यस्तो छ नयाँ ८ मन्त्रीको बायोडाटा, ओली

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

रातो पासपोर्ट दुरूपयोग मुद्दाका आरोपी राना ओली

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!