सनुपको बाबु छोराको प्रेम

काठमाडौँ । गायक सनुप पौडेलको स्वर रहेको गीत ‘मेरा आकाशका तारा’ सार्वजनिक भएको छ ।

बाबु र छोराको प्रेम र विछोडको कथा भनेको गीतमा सन्दिप बस्नेतको शब्द र राज सागरको संगीत छ ।

गीतकारले पिताको संझनामा यो गीत कोरेका हुन् । गीतको भिडियोमा निर विक्रम शाह र गौरव बिष्टको अभिनय देख्न सकिन्छ ।

अनुप योञ्जनको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, डिन्सन शाहको सम्पादन छ ।

सनुपको बाबु छोराको प्रेम

व्यक्तिको स्वामित्वमा जग्गा रहने व्यवस्था खारेज गरौं

सनुपको बाबु छोराको प्रेम

सारा भन्छिन्, ‘अमृता र सैफको सम्बन्धविच्छेदको फैसला

Leave a comment

Your email address will not be published. Required fields are marked *