चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध

काठमाण्डौ : महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएशन–डब्लूटीएले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ ।

चीनका पूर्व उपप्रधानमन्त्री झाङ गावोलीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी पेङ सुआई त्यसयता सार्वजनिकरुपमा नदेखिएपछि डब्लूटीएसहित विश्वका चर्चित खेलाडीहरुले उनको जीवन रक्षा र घटनाको छानबिनको माग गर्दै आएका थिए ।

तर सम्बद्ध निकाय आफ्ना मागप्रति उदासीन रहेको भन्दै प्रतिबन्ध लगाउनु परेको डब्लूटीएले जनाएको छ। ३५ वर्षीया पेङ तीन हप्तायता सार्वजनिक रुपमा नदेखिएकी बीबीसीले जनाएको छ ।

चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध

घिमिरेको निर्देशनमा ‘कहिले घाम कहिले पानी’

चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध

सर्वोच्च अदालतमा तीन घण्टा ढिला गरेर पेसी

Leave a comment

Your email address will not be published. Required fields are marked *